
काठमाडौँ-संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा गिद्धेदृष्टि लगाउनेको कल्याण नहुने बताएका छन् । आज महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै बतास समूहलाई इंगित गर्दै धर्मशाला छिट्टै फिर्ता ल्याइने बताएका हुन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारतीय रुपैयाँ दिएर धर्मशाला निर्माण गर्न सहयोग गरे पनि आज कोडीको भाउमा विगतका प्रमुखले बेचेको आरोप पनि लगाए ।





प्रतिक्रिया