
काठमाडौँ – मुगुबाट सुर्खेत जाँदै गरेको सेनाको हेलिकप्टरमा जन्मिएको शिशु । तस्बिर स् नेपाली सेना
जुम्ला – मुगुको खत्याड गाउँपालिका ४ की २० वर्षीया धनलक्ष्मी रावलले हेलिकप्टरमै बच्चा जन्माएकी छिन।
सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाले उद्धार गरेर सुर्खेत लैजाने क्रममा रावलले हेलिकप्टरमै बच्चालाई जन्म दिएकी हुन् ।
आमा र शिशुलाई अहिले प्रदेश अस्पतालमा सुर्खेतमा राखिएको छ । सेना दिवसको अवसरमा यो मानवीय उद्धार नमुनाको सेवा भएको सेनाले जनाएको छ ।





प्रतिक्रिया