काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
आज शनिबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो भने देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा भने मौसम सामान्यता सफा रहनेछ। राती भने देशका पहाडी तथा हिमाली भू–भागमा भने आंशिक बदली हुनेछ ।
बाँकी भू–भागमा भने मौसम सामान्यता सफा हुने महाशाखाले जनाएको छ ।





प्रतिक्रिया