देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुरमा एकै घरका चारजना मृत फेला

देशान्तर

काठमाडौँ – ललितपुरको कोन्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकैघरका ४ जना मृत फेला परेका छन्।

दुई जना घाइते रुपमा फेला परेको वडा अध्यक्ष तिर्थ लामाले जानकारी दिए। स्थानीय काइली सिङतानको घरमा उक्त घटना भएको लामाको भनाइ छ। मृतक ४ जनाको शव पोष्टमार्टका लागि पठाउने तयारी भएको छ।

२ जनालाई उपचारका लागि अस्पताल पठाएको वडाअध्यक्ष लामाले बताए । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।