देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाललाई ज्ञानेन्द्रले दिलाए तेस्रो सफलता

देशान्तर

 

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनि विरुद्व तेस्रो सफल्ता हात पारेको छ।

नेपाललाई ज्ञानेन्द्र मल्लले तेस्रो सफल्ता दिलाए। मल्लले कप्तान असाद भालालाई १९ रनको अवस्थामा आउट गरे।

नेपालका लागि सन्दीप लामिछानेले ओपनर लेगा सयकालाई २५ रनको अवस्थामा बोल्ड गरे। यसअघि आरिफ शेखले ओपनर टोनी उरुलाई २७ रनको अवस्थामा बिनोद भण्डारी द्वारा क्याच आउट गराएका थिए।

पिएनजिले २४ ओभरको समाप्तीमा ३ वकेट गुमाएर ९० रन बनाएको छ। सारजाहा मैदानमा पिएनजीले टस जितेर पहिले ब्याटिङ गरिहरहेको छ।