
काठमाण्डौ- देशको सङ्घीय राजधानी रहेको काठमाण्डौ उपत्यकामा गगनचुम्बी घर र भवनहरु बन्ने क्रम तीव्र छ ।

होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ । उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हुँदा हरियाफाँटहरु मासिएका छन् । धान फल्ने फाँटमा आधुनिक घर तथा भवन ठडिएका छन् ।

अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निर्माणाधीन छन् ।







प्रतिक्रिया