काठमाडौं – नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्।
उनले बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन्।
Live on
Your Voice, Your Power

प्रतिक्रिया