काठमाडौं – देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ ।
निर्वाचन आयोगका अनुसार मतपत्र ढुवानी सुरक्षाको जिम्मा भने सेनालाई दिइएको छ ।
अरु निर्वाचन सामग्रीको भने गृह मन्त्रालयसँगको समन्वयमा नेपाल प्रहरीको स्थानीय युनिटले स्कर्टिङ र सुरक्षा प्रदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।





प्रतिक्रिया