माओवादी केन्द्र वर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन् ।
नगरपालिकाको वडा नं ७ बाट कुनै पनि महिलाहरुले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्सिबासले जनाएको छ ।
बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन् ।
बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सवै उम्मेदवार विजय हुने उनले दाबी गरिन् ।





प्रतिक्रिया