देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको मनोवैज्ञानिक झटारोले काम गर्दैन : कांग्रेस

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले हानेको मनोवैज्ञानिक झटारोले काम नगर्ने बताएका छन् ।

एमाले अध्यक्ष ओलीले असार १७ पछि पाँच दलको गठबन्धन टुट्ने दाबी गर्दै आएका छन् । तर कांग्रेस प्रवक्ता महतले भने यो चुनावका बेलामा ओलीले हानेको मनोवैज्ञानिक झटारो मात्र भएको बताएका छन्

। उनले भने, ‘यो लक्ष्यमा पुग्दैन । यो गठबन्धन कायम रहन्छ ।’