काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।
उनले काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया