हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले मतदान गरेका छन् ।
बानियाँले हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया