देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नुवाकोटको किस्पाङ २ मा एमाले माओवादी गठबन्धनका देवकोटा विजयी

देशान्तर

 

काठमाडौँ – नुवाकोटको किस्पाङ गाउँ पालिका वडा नं. २ मा एमाले माओवादी गठबन्धनका बद्री देवकोटा विजयी भएका छन ।

२९ वर्षीय देवकोटा ८३४ मत ल्याएर किस्पाङ २ को वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले १५६ मतले नेपाली कांग्रेसका देवनाथ भट्टलाई पराजित गरेका छन् ।

सबै गठबन्धनका उम्मेदवार सहित प्यानल नै विजयी भएको छ ।