काठमाण्डौ – काठमाण्डौको बालाजुमा भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ ।
गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका–२ का ३९ वर्षका सञ्जीव कार्कीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।





प्रतिक्रिया