देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

देशान्तर

काठमाडौं – नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनता समाजवादी पार्टीबाट मन्त्री बनेका उनीहरूले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन् ।

मन्त्रीहरू मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।