देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सेती नदीमा आज पानीको बहाव बढ्ने, सतर्कता अपनाउन विभागकाे आग्रह

देशान्तर

काठमाडौं – सेती नदीमा आज पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । दमौलीस्थित सेतीमा बहाव उल्लेख्य बढ्ने विभागले जनाएकाे हाे ।

देशका अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले उल्लेख गरेकाे छ । आज दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बहने केही साना नदीहरूमा बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।