देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु।’

देशान्तर

काठमाडौं – संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गरेका छन्।

बिहान संसदीय छानबिन विशेष समितिको बैठकमा बयान दिँदै शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर नगरेको दाबी गरेका हुन् ।

उनिले बहिरी क्रममा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ चाहेनन् । उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु ।’