काठमाडौं – भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
काठमाडौंबाट सल्लाघारी जाँदै गरेको बा.२ख ३५८४ नम्बरको बस र बा.६१प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीनजनाको मृत्यु भएको र १२ जना घाइते भएको जनाइएकाे छ।
घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।





प्रतिक्रिया