देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुराम भट्टराईले गराए नयाँ पार्टी दर्ता

देशान्तर

काठमाडाैं – बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) दर्ता गरेका हुन् ।

बाबुराम भट्टराई प्रेस सम्याेजक विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग विवाद चर्किँदै गएपछि गत फागुन ५ गते भट्टराईनिकट लामिछानेले निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराएका थिए ।