देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

देशान्तर

काठमाडौं – खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ : १३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन।