देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महिला संघको अध्यक्षमा उषा मिश्र

देशान्तर

नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ ।

सिरहा घर भएकी मिश्रलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो । उनी महिला संघकी निवर्तमान सचिव पनि हुन् ।

श्रावण २६, २०७९

प्रेस विज्ञप्ति

नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्घारा नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल महिला संघको अध्यक्ष पदमा
श्री उषा कुमारी राउत मिश्र (सिरहा) लाई नियुक्त गर्नु भएको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव