काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाएकी हुन् । राष्ट्रपति भण्डारीले पठाएको पत्र सोमबार संसद सचिवालयमा पुगेको छ । उक्त पत्रमा राष्ट्रपतिले विभिन्न ८ बुँदा सन्देश पठाएकी छन् ।
राष्ट्रपति भण्डारीले पठाएको पत्र














प्रतिक्रिया