देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फेसबुकमा उदाएका स्वतन्त्रहरुले आज चुनाव जित्न सफल बनाएका छन : अध्यक्ष  गुरुङ

देशान्तर

काठमाडौं – नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले हामी भित्रकै आन्तरिक कमि कम्जोरीको कारण केही दिन फेसबुकमा उदाएका स्वतन्त्रहरुले आज चुनाव जित्न सफल भएको दावी गरेका छन् ।

उनले सम्पुर्ण तरुण एबम विध्यार्थी साथिहरुलाइ आफ्ना नेताको बिरुद्ध मा सामजिक संजालमा नलेख्न आग्रह गरे ।जसरी किसानले एउटा समय दुख गरेर अर्को समय फल फलाउँछ तेसरी नै नेता गुरुङ्ले ५० बर्ष सम्म हामिले केन्द्र देखि जिल्ला,जिल्लादेखी क्षेत्र,नगर गाउँ एबम वर्डहरुमा जनतासंग बसेर काम बताए ।

नेता गुरुङले कार्यक्रममा आफुले पहिले पनि आदिवासी, महिलाहरुलाई समानुपातिकमा मात्र नभएर प्रत्यक्ष चुनाव लडाउँनुपर्छ भनेर जोड दिदै आएको कुरा अहिलेको चुनावमा तेस्तो मुहारहरु देखिनेमा आफू विश्वस्त रहेकोबताए ।पुराना नेताहरुलाई सम्मान गर्दै उनिहरु अगि बढ्न नचाएको खण्डमा युवाहरु चुनाव लड्न तयार रहेको कुरा नेता गुरुङ्ले बताए ।