देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगियाे, बैठक भोलि फेरि बस्ने

देशान्तर

काठमाडाैं – आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट फाँडफाँडको विना निष्कर्ष टुंगिएको हाे । बैठक भोलि फेरि बस्ने जनाइएकाे छ ।