देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महानगरले चाल्यो सोह्रखुट्टेको अनधिकृत संरचनामाथि डोजर

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले सोह्रखुट्टेमा रहेको अनधिकृत संरचना हटाउन थालेको छ । महानगरले अनधिकृत संरचना माथि डोजर चलाएर हटाउन थालेको हो । महानगरले पटक-पटक अनुरोध गरेता पनि नटेरेपछि डोजर चलाउन बाध्य भएको महानगर प्रहरीले जानकारी दिएको छ ।