देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महानगरले बानेश्वरको अनधिकृत संरचनामाथि चलायो डोजर

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका रहेको अनधिकृत संरचना हटाएको छ ।

महानगरले नयाँबानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचनामा डोजर चलाएर हटाएको हो । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन थालेकाे छ। महानगरले यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाएको थियो ।