देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खोलामा फसेका शिक्षकको सकुशल उद्धार

देशान्तर

काठमाडौं – हेलम्बु गाउँपालिका १ मा शनिबार पौडी खेल्ने क्रममा हराइ रहेका शिक्षक केशव सिवाकोटीको सकुशल उद्धार गरिएको छ । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा २२ घण्टापछि उद्धार गरिएको हो ।