देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपा अध्यक्ष लिङदेनले झापा ३ बाट गरे उम्मेदवारी दर्ता

देशान्तर

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङलेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका छन् ।

लिङदेनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका हो । लिङदेन पार्टीका नेता कार्यकर्ता सहित मनोनयन दर्ता गर्न पुगेका थिए । लिङदेनलाई नेकपा एमालेले समेत समर्थन गरेको छ ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दिने तयारी गरेका छन् ।