देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अभिनेत्री रेखा थापाले गराइन् मनोनयन दर्ता

देशान्तर

काठमाडौं – अभिनेत्री रेखा थापाले प्रतिनिधि सभाको सदस्यमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।

रेखाले राप्रपाबाट उम्मेदवारी दर्ता गराएकी हुन् । उनले निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता ग राएकी हुन् । उनी निर्वाचन अधिकृत कार्यालयमा कार्यकर्ता र श्रीमान् बलराम शाहीसँगै पुगेकी थिइन् ।

रेखाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो राजनितीक यात्रा समयको माग रहेको भन्दै लामो स्टाटस सहित केही तस्वीरहरू सार्वजनिक गरेकी छन् ।