देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलाडीलाई ओलीको शुभकामना

देशान्तर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफू प्रतियोगिता हेर्न पोखरा रङ्गशाला जान नपाए पनि खेल भने हेर्ने बताएका छन् ।

उनले लेखेका छन् – ‘खेलाडी साथीहरु १ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको तपाईँहरु सबैलाई भव्य शुभकामना । पोखरा रङ्गशालामा आउन नपाए पनि तपाईँहरुको खेल म हेर्ने छु ।’

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिउँसो ४ बजे भव्य कार्यक्रमकाबीच उद्घाटन हुँदैछ ।