देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सन्दीप प्रकरण : अनुसन्धानका लागि ४ दिन म्याद थप

देशान्तर

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले आज (बुधबार) अघिल्लोपटक थपिएको पाँच दिनको म्याद सकिएपछि सन्दीपलाई अदालत उपस्थित गराएका हो । प्रहरीले सात दिनको म्याद मागेको थियो । तर अदालतले थप चार दिनको मात्र म्याद दिएको छ ।