देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारत पाकिस्तानबीचको टी २० विश्वकप क्रिकेटमा भारतलाई पाकिस्तानले दियो १ सय ६० रनको लक्ष्य

देशान्तर

टी २० विश्वकप क्रिकेटमा अहिले भइरहेको खेलमा पाकिस्तानले भारतलाई १ सय ६० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको हो ।

पकिस्तानका लागि शान मसुदले अर्धशतक पूरा गरे । उनले ५२ रन बनाए ।