देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोरखा – २ का उम्मेदवार टीकादत्त पोखरेल एक सयौँ जन्मदिन मनाउँदै

देशान्तर

काठमाडौँ – गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार टीकादत्त पोखरेलले एक सयौँ जन्मदिन मनाएका छन् ।

उनको जन्म १९८० साल कार्तिक १४ गते भएको हो।

उन नेपाली कांग्रेस वीपीबाट प्रतिनिधि सभाको उम्मेदवार छन् । त्यही क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल पनि उम्मेदवार छन् । नागरिकलाई नागरिक जस्तो बनाउन एक सय वर्षको उमेरमा पनि उम्मेदवार बन्नुपरेको उनको भनाइ छ।

आफू कांग्रेसकै कार्यकर्ता भए पनि पछिल्लो समय सभापति शेरबहादुर देउवाको गतिविधि पार्टीको पक्षमा नदेखिएको पोखरेलको गुनासो छ।