देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकीका ऊर्जा मन्त्री आचार्यलाई हटाउने तयारी

देशान्तर

काठमाडौं – गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई हटाउने तयारी गरेका छन् । आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउने तयारी गरेका हुन् ।

आचार्यलाई मन्त्री पदबाट हटाउन प्रदेश प्रमुखलाई पत्र पठाइएको छ ।