देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सागर ढकाल आजबाट ३ दिन निराहार ब्रत बस्ने

देशान्तर

काठमाडाैं – डडेलधुराबाट मंसिर ४ गते हुने आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निराहार व्रत बसेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी समेत रहेका ढकालले एक भिडियो सन्देश जारी गर्दैै त्यहाँका जनताको नाममा तीनदिन सम्म निराहार ब्रत बसेको जानकारी दिएका हुन् ।

उनले केही लक्ष्य प्राप्तिका लागि भोकै ब्रत बसेका बताएका छन् । सो क्षेत्रमा प्रधानमन्त्री देउवा,नेपाली कांग्रेस वी.पीका कर्ण मल्ल, स्वतन्त्र विक्रम शाही र ढकालबीच प्रतिस्पर्धा हुँदैछ ।