देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

८ दिनभित्र सबै मतगणनाको नतिजा आइसक्छ : आयुक्त थपलिया

देशान्तर

काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ८ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको जानकारी दिएका छन् ।

काठमाडौं क्षेत्र –१० को मतगणना स्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा ८ दिनभित्र आउने बताएका हुन् । ८ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ छ ।