देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आम निर्वाचन–२०७९ : माधव नेपाल नेपालको अग्रता कायमै

देशान्तर

काठमाडौँ – नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनको मतगणनामा अग्रता हासिल गरेका छन् ।

उनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा ८२१५ मत प्राप्त गरेका छन् ।

उनका लाई नेकपा एमालेका अजय गुप्ताले ७५३१ मतले पाइरहनु भएको छ ।