देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ताप्लेजुङबाट योगेश भट्टराई निर्वाचित

देशान्तर

काठमाडौँ – ताप्लेजुङबाट नेकपा एमालेका योगेशकुमार भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै भट्टराई निर्वाचित भएका हो ।

भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्नुभएको छ भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेका छ् । औपचारिक घोषणा हुन बाँकी छ ।