देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रौतहट–१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

देशान्तर

काठमाडौँ – रौतहट क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल विजयी भएका छन् ।

बिहीबार सम्पन्न मतगणनाअनुसार उनले नेकपा (एमाले) का अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरी विजयी भएका हो ।

नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ९ सय २२ मत प्राप्त गरेका छन् ।