देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रामेछापमा नेपाली कांग्रेका कान्छाराम विजयी

देशान्तर

काठमाडौं – रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम)ले ४७ हजार ९९ मत ल्याएर विजयी भएका छन् । नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार ७ सय ३० मत ल्यएका हुन् ।

नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भए ।