काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकमा निर्वाचनको समीक्षा र आगामी सरकार गठनबारे छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।
बैठकमा अहिलेसम्म सरकार गठनका बारेमा भएको प्रगतिबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्नेछन् ।





प्रतिक्रिया