काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् ।
बालुवाटारबाट बाहिरिएपछि उनी खुमलटार पुगेका थिए । त्यसको केहीबेरमै उनी बालकोट पुगेका हुन् ।
उनले महासचिव देव गुरुङलाई पनि साथमा लगेका छन् ।





प्रतिक्रिया