काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।
सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संवधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
७० प्रदेश सभा सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।





प्रतिक्रिया