काठमाडौं – मन्त्रिपरिषद्को पहिलो बैठक शुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार अपराह्न बैठक शुरू भएको हो ।
बैठकमा सरकारको प्रवक्ता तोक्ने तथा अन्य नियमित एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए, जसमा १२ मन्त्री र ३ राज्यमन्त्री थप गरेका थिए ।





प्रतिक्रिया