देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले तोक्यो उखुको मूल्य

देशान्तर

काठमाडौं – सरकारले उखुको मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले  उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको हो।

त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।