देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकको ‘लाइफ लाइन’ बदल्न मेहेनत गर्दैछु : गृहमन्त्री लामिछाने

देशान्तर

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेका सबै वाचा याद रहेको प्रतिक्रिया दिएका छन्।

नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्दै तीव्र आलोचना भइरहेका वेला लामिछानेले ‘पुराना फरार’ समात्ने र ‘नयाँ’लाई फरार हुन नदिने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले आफूले मिडियाको ‘हेडलाइन’ बदल्न नसके पनि नागरिकको ‘लाइफ लाइन’ बदल्न मेहेनत गरिरहेको बताएका छन्।

धुलो धेरै भएकाले सफा गर्न समय लाग्ने भन्दै उनले थोरै पर्खिन आग्रह पनि गरेका छन्