देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुर बार एसोसिएसनको चुनाव जारी

देशान्तर

काठमाडौँ – ललितपुर बार एसोसिएसनको चुनाव जारी छ ।

नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश महर्जनले जानकारी दिए । हरेक दुई वर्षमा चुनाव हुने गरेको छ । ललितपुर बारमा ८ सय १२ कुल मतदाता छन् ।

नयाँ नेतृत्वको लागि राम श्रेष्ठको नेतृत्वमा माओवादी निकट गणतान्त्रिक प्रगतिशील पेसागत कानुन व्यवसायी समूहहरूको छुट्टै प्यानल छ भने नेकपा एमाले९काङ्ग्रेस लगायतका दलबाट शशीकुमार कार्कीको प्यानल प्रतिस्पर्धामा छ ।

मुख्य निर्वाचन अधिकृत महर्जनले ४ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु गर्ने बताए ।