देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा बैठक आज बस्दै

देशान्तर

संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार आज दिउँसो १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो । संघिय संसद बैठकमा सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गर्ने तयारि रहेको छ।

सांसद सहनाज रहमानको निधनमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित शोक प्रस्ताव पारित गर्ने कार्यशुचि रहेको संघीय संसद सचिवालयले जनाएको छ।