देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीले विश्वासको मत लिंदै (लाइभ)

देशान्तर

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदैछन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए ।

त्यतिबेला विश्वासको मत दिएको नेकपा एमाले सरकारबाट बाहिरिएका कारण उनले फेरि विश्वासको मत लिन लागेका हुन् । जसका लागि अहिले संसद बैठक जारी छ ।