देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा अहिले बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तार र उप निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

१० दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत सरकारमा सामेल गराउने बारेमा छलफल जारी रहेको नेताहरूले बताएका छन् ।